The minimalistic design of the app gives the readers the feeling of a book, while at the same time its state-of-the-art technological architecture removes the hassle of searching for words through pages of a physical dictionary.
App features:
- Contains 60k+ words from the upcoming 10th Edition of the Nepali Brihat Shabdakosh
- Completely offline (except for the feedback form)
- Contains features to report errors and missing words
- Extremely easy to use
- No Ads, no trackers!
------
नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधिकारिक शब्दकोश हो । संसारभर छरिएर बसेका नेपाली भाषाका प्रयोक्ताहरूले यही शब्दकोशलाई आधिकारिक र मानक रूपमा लिई आवश्यक सूचना प्राप्त गर्दै आएका छन् । यही सन्दर्भमा यसको पुस्तकाकार रूपमा मुद्रित प्रतिका साथै आजको सूचना प्रविधिको सहजताले गर्दा यसको ‘एप’ (APP) प्रतिको पनि माग देश विदेशबाट भएकाले दसौँ संस्करणलाई सामान्य परिमार्जनका साथ पुनर्मुद्रण र यसको ‘एप’ निर्माण गरी प्रयोगमा ल्याइएको छ । एपमा आधारित शब्दकोश प्रयोग गर्न चाहनुहुने पाठकहरूको आवश्यकतालाई ध्यानमा राखी नेपाल प्रज्ञा-प्रतिष्ठानले नयाँ यात्रा प्रा. लि.को प्राविधिक सहयोगमा यो एपको निर्माण गरेको हो ।
एपका विशेषताहरू :
- नेपाली बृहत् शब्दकोशको दसौँ संस्करणमा आधारित साठी हजारभन्दा बढी शब्दहरू।
- पूर्ण रूपले अफलाइन (सुझाब फारम बाहेक) ।
- अपुग शब्दहरूको सूचना दिने फारम ।
- प्रयोग गर्न अत्यन्त सजिलो ।
- विज्ञापन रहित, ट्र्याकर रहित ।
Core Features:
- Contains 60k+ words from the upcoming 10th Edition of the Nepali Brihat Sabdakosh
- Completely offline (except the feedback form of course)
- Contains features to report errors and missing words
- Extremely easy to use
- No Ads, no trackers!
Changes in this version:
- Fixed errors in words/meanings based on user feedback
- Bug fix for Android 6.0